भर्ना खुल्यो! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सम्वन्धन प्राप्त जनशक्ति विकाश तथा अनुसन्धान संस्थान, बबरमहल, काठमाण्डौमा शैक्षिकशत्र २०७९ / २०८० को लागि ३ वर्षे डिप्लोमा तहका कार्यक्रमहरुमा भर्ना खुल्यो ! (Admission Open 2079) Click Here
All recent and past graduate students of HuRDRI college are requested to submit the Tracer Study Survey
Jul
09
For: LAB23
Jul
16
For: All
Aug
10
For: All
Aug
15
For: All
Sep
14
For: All
Sep
14
For: All
Bacterial growth curve.(lag log stationary and decline phase) important topic in examination point of…
Define blood?Write the composition of blood.What are the functions of erythrocyte?
Define blood?Write the composition of blood.What are the functions of erythrocyte?
Dear all You are invited in this forum to share remarkable memories that you have had during your lifetime…
स्वागतम् यस जनशक्ति बिकाश तथा अनुसन्धान…
यस कलेज मा हामी अध्ययन गर्दै आएदेखी कलेजका तर्फबाट कुनै पति समस्या आएको छैन । अनुभवी शिक्षक शिक्षिकाद्धारा यस कलेजमा पढाइन्छ । आधुनिक सामाग्री प्रयोग गरि पढाउने गरिन्छ । यस कलेजमा एक अर्का पर्ति धनिष्ट सम्बन्ध रहेको हुनाले पढाई सलर बनेको छ । यस कलेजबाट Community field मा ४५ दिन र Teku Hostital मा १ महिना राम्रोसंग सिक्न पाएकाले हाम्रो पढाई राम्रो हुने गर्दछ । Practical base भएर पढाउने हुनाले हामिले आफ्नो पढाई राम्ररी अगाडी बढाउन मद्दत गर्दछ । यस कलेजबाट अध्ययन गरेर जाने विद्यार्थीहरुले सजिलै आफुले काम पाउने गर्दछ
Read more »हाम्रो यस HURDRI कलेजमा विद्यार्थीहरुलाई समान तरिकाले कुनै पूर्वाग्रही नराखी student को इच्छा अनुसारको सिप सिकाइदै आइरहेको छ । जुन सिकाइएको सिपले सम्पूर्ण तह का विद्यार्थीहरु आत्मनिर्भर तथा लाभाम्षित हुदै आइरहेको छन् । यस कलेज मा अध्ययान गराउने शिक्षक शिक्षिकाहरु शिक्षण पेशामा निपूर्ण तथा अनुभवि रहनु भएको छ । यहाँ नियमित पठनपाठन साथमासाथै प्राक्टिकल को राम्रो व्यवस्था रहेको छ । प्राक्टिकल का लागि चाहिने साधनहरु अत्याधुनिक र प्र्र्रभाकारी रहेका छन् । जसले गर्दा विधार्थीले आफ्नो उद्देश्यलाई सहज ढङगले पुरा गदै आइरहेका छन् । प्रभाकारी शिक्षण सिकाइलाई अझै राम्रो बनाउनको लागि भौतिक स्रोत तथा साधनको पति त्यक्तिकै ठुला भुमिका रहने भएकाले शान्त तथा सुनसान वातावरणको व्यवस्था मिलाएको छ ।
Read more »HURDRI को स्थापना वि.स. 2053 (1996 AD) मा भएको हो । यहाँ, ANM -18 महिने, CMA -15 महिने र Lab -15 महिने Course को अध्ययन गराइन् छ । यहाँ अनुभवी तथा दक्ष शिक्षक द्धारा राम्रो अध्यापन गराईन्छ । यहाँ Lab, Midwifery र Fundamental Practical को लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु रहेका छन् । यहाँको वातावरण सुन्दर सफा छ र यहाँको विद्यार्थीहरु पनि अनुशासीत छन् । विहान ६ः३० बजेदखी १ः०० बजे सम्म नियमीत रुपमा अध्ययन अध्यापन हुन्छ । म एउटा ANM को विद्यार्थी हो । यहाँका सबै विद्यार्थी को view मा यो Institute सबै सेवा तथा सुविधाले सम्पन्न छ । यहाँ theory पनि राम्ररी अध्ययन गर्न पाइन्छ र theory मा पढेका कुराहरुलाई practical मा उतार्नको लागी विभिन्न ठाउँमा practical field मा पनि लैजाने गरीन्छ । हामीले धादिङ्ग जिल्ला अस्पताल, चापागाउँको Primary Health Center तथा थापाथली प्रसुति ग्रहमा practical को लागी जान्छौ । म यो college मा आउनुभन्दा अघि मेरो कुनै लक्ष्य थिएन तर यो college मा आइसकेपछि म आफुलाई एउछा रामै ANM को रुपमा निर्माण गर्न सक्छु भन्ने लागेको छ ।
Read more »