जनशक्ति विकाश तथा अनुसन्धान संस्थान (HuRDRI) बबरमहल, काठमाण्डौमा शैक्षिक शत्र २०७९/२०८० को लागि प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा तर्फ १२ र मेडिकल ल्याव. टेक्नोलोजि तर्फ २४ सिट खालि रहन गएकोलेसामान्य चिकित्सा तर्फ यसै सस्थावाट प्रवेश परिक्षा मा सामेल भई नतिजाको वैकल्पिक सुचिमा रहेका तथा मेडिकल ल्याव. टेक्नोलाजि तर्फ CTEVT अन्तरगत स्वास्थ्य क्षेत्रका कुनैपनि विषयको प्रवेश परिक्षा उतिर्ण गरि वैकल्पिक सुचिमा रहेका विद्यार्थीहरुले २०७९ कार्तिक १५ गते कार्यालय समय भित्र भर्नाको लागि आवेदन दिनुहुन सुचित गरिन्छ । प्राप्त आवेदनहरु मध्येबाट प्राप्तांकको मेरिटको आधारमा २०७९ कार्तिक १६ गते नतिजा प्रकाशन गरिने व्यहोरा समेत सम्वन्धित सवैको लागि सुचित गरिएको छ ।
विस्तृत जानाकारिका लागि:
सम्पर्क नं. ०१५३२३७६१, ९८५११७७६१९
ईमेल : info@hurdri.org वेभसाईट: www.hurdri.org