Home » Testimonials » Shambhu thapa


Shambhu Thapa

()

CTEVE मान्यता प्राप्त TSLC अन्र्तगत पर्ने हाम्रो College Human Resource Development and Research Iinstitute (HURDRI) जस अन्र्तगत विभिन्न Faculty ANM (18 month), CMA & Lab Assistant (15 month)मा विभिन्न किसिमका सिपहरु प्रदान गर्दै आएको छ जुन college मा म अहिले Lab Assistant मा अध्ययन गर्दै आइरहेको छु । जुन 21st Batch रहेको छ । यहाँ student हरुलाई समान तरिकाले कुनै पूर्वाग्रही नराखी student को इच्छा अनुसारको सिप सिकाइदै आइरहेको छ । जुन सिकाइएको पिले सम्पूर्ण Batch  का  student हरु आत्मनिर्भर तथा लाभाम्षित हुदै आइरहेको छन् । यस college मा अध्ययान गराउने शिक्षक शिक्षिकाहरु शिक्षण पेशामा निपूर्ण तथा अनुभवि रहनु भएको छ । यहाँ नियमित पठनपाठन साथमासाथै Practical राम्रो व्यवस्था रहेको छ । Practical लागि चाहिने साधनहरु अत्याधुनिक र प्र्र्रभाकारी रहेका छन् । जसले गर्दा विधार्थीले आफ्नो उद्देश्यलाई सहज ढङगले पुरा गदै आइरहेका छन् ।


हाम्रो यस HURDRI college मा नियमित र प्रभाकारी शिक्षण संगसंगै student भित्र रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्नका लागि विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गदै आइरहेको छ । प्रभाकारी शिक्षण सिकाइलाई अझै राम्रो बनाउनको लागि भौतिक स्रोत तथा साधनको पति त्यक्तिकै ठुला भुमिका रहने भएकाले शान्त तथा सुनसान वातावरणको व्यवस्था मिलाएको छ ।