Home » Testimonials » Yasoda hamal


Yasoda Hamal

()

CTEVT बाट सम्वन्धन प्राप्त यस जनशक्ति विकास तथा अनुसंधान संस्थान (HURDRI) मा अध्ययन गर्दे आएको सामुदायिक स्वास्थ कार्यकर्ता (CMA) का विधार्थी हौँ । यस college मा १५ महिने CMA / Lab Assistant का साथै 18  महिने ANM पढाई हुदै आएको छ ।

   यस college मा हामी अध्ययन गर्दे आएदेखी कुनै पति पढ्ने कुरामा college को तर्फबाट कुनै पति समस्या आएको छैन । हामी यस college को CMA 18th Batch हौँ । यस college मा दक्ष र अनुभवी शिक्षक शिक्षिका का साथ पढाई का साथै आधुनिक सामाग्री पनि रहेको छ । यहाँ शिक्षकहरुले विधाथीको रुची र आवश्यकतालाई ध्यानमा राख्दै पढाई भइरहेको छ । विद्यार्थी विद्यार्थी र शिक्षक विद्यार्थी विच समन्यनका साथ पढाई हुदै आएको छ । यहाँबाट प्राप्त गर्न सकिने प्रविधिक सामानहरुको अभाव छैन । यहाँ विद्यार्थीको सनुसासनलाई पनि ध्यानमा राख्दै आएको छ । यस college मा शिक्षक विच धनिष्ट सम्वन्ध रहेकाले पढ्नमा सरल र सहज भएको छ । यस college बाट पढाइने ANM CMA लाई community field ४५ दिन र  Teku hostitalमा १ महिना पनि राम्रोसंग सिक्न पाएका छौ । यहाँ बाट Practical मा पठाउँदा शिक्षकले हेर्ने र सिकाउने गर्नुहुन्छ जसले गर्दा पछि परेका विद्यार्थी समेत अगाडी आउन मद्दत गर्दछ । यस college बाट गएका विद्यार्थीमा पति कुनै प्रकारको समस्या वा वाधा पुरेको छैन । यस college बाट गएका विद्यार्थीलाई काम पनि सजिलै पाएका छन् । यसै कारणले गर्दा अन्य college मा भन्दा यस college मा preparation class मा विद्यार्थीको बढि चाप हुन्छ ।